शिश्विदान (विशेषण)
अर्थ−
१. धर्मात्मा/सदाचारी, ‘शिश्विदानाऽकृष्णकर्मा’ (अमरकोश),
२. पापी /पापात्मा जो पापी भएर पनि शुद्ध बन्न चाहन्छ । यसको मूल ‘शिश्विदानोऽकृष्णकर्मा’ हो । यसमा ‘शिश्विदानः कृष्णकर्मा’ यस्तो पाठ पनि छ त्यस्तो पाठमा पापी भन्ने अर्थ पनि शिश्विदान शब्दको हुन्छ ।