शीघ्रम् (नपुंसकलिङ्ग)
अर्थ−
पहेँलो उशीर/गाडा/गाडी । ‘शीघ्रं नलदे चक्राङ्गे क्लीबे द्रुतगतौ त्रिषु’ (अमरकोश, रामाश्रमीटीका) ।
शीघ्रः (पुंलिङ्ग)
अर्थ−
१. वायु / हावा,
२. त्यस्तो अन्तर जुन पृथ्वीको छुट्टाछुट्टै ठाउँबाट ग्रहलाई हेर्दा हुन्छ,
३. कुरुवंशका अग्निवरुणका छोरा ।