शीतः (पुंलिङ्ग)
अर्थ−
१. नर्कट,
२. नीमको रूख,
३. जाडो मौसम,
४. कपूर,
५. वेत,
६. लप्सी,
७. जाडोको मौसम,
८. कैरुवा,
९. बोहरीको बोट,
१० सेतो श्रीखण्ड ।
शीत (विशेषण)
अर्थ−
१. चिसो /शीतल,
२. अल्छी /सुस्त,
३. मूर्ख ।
शीतम् (नपुंसकलिङ्ग)
अर्थ−
१. जाडो,
२. पानी,
३. दालचिनी,
४. ओस ।