शीतयुद्धम् (नपुंसकलिङ्ग)
अर्थ− दुई विरोधी विचार भएका राष्ट्र वा ती राष्ट्रका गुटमा हुने भनाभनको झगडा, जसमा एकथरीले अर्को थरीमा दोष लगाउने निन्दा गर्ने र जनसाधारणको अगाडि दोषी देखाउने प्रयास गर्दछन् ।