संस्कृत-शब्दकोशः

शीतरुह शीतलक

शीतल

शीतल (विशेषण)


अर्थ−
१. तातो नभएको /चिसो,
२. शान्त/क्षोभ नभएको,
३. प्रसन्न /सन्तुष्ट ।


शीतलः (पुंलिङ्ग)


अर्थ−
१. चन्द्रमा,
२. कपूर,
३. दियार तेल,
४. चाँपोको रूख,
५. जैनीहरूको व्रतविशेष,
६. हीराकसी,
७. भीमसेनी कपूर,
८. शालको रूख,
९. केराउ,
१०. शालधूप / कराल ११. पैयूँ,
१२. पटसन,
१३. हिउँ / बरफ ।


शीतलम् (नपुंसकलिङ्ग)


अर्थ−
१. चिसोपन,
२. जाडोको मौसम,
३. श्रीखण्ड,
४. मोती,
५. तूथो,
६. कमल,
७. उशीर,
८. पत्थर कुङ्कुम,
९. शिलारस/ शील ।



Correction: