शीतली
शीतवरा
शीतलीकुम्भक
शीतलीकुम्भकः (पुंलिङ्ग)
अर्थ−
कुम्भकप्राणायामको एक भेद, जसमा जिभ्रोले वायु खिचेर पेटमा हाली एक छिन रोकेर नाकको दुवै प्वालबाट फ्याँकिन्छ । भनाइ छ-
“जिह्वया वायुमाकृष्य उदरं पूरयेच्छनैः ॥
क्षणं च कुम्भकं कृत्वा नासाभ्यां रेचयेत् पुनः ॥”
(घेरण्डसंहिता)