संस्कृत-शब्दकोशः

शीत्य शीधुगन्ध

शीधु

शीधुः (पुंलिङ्ग)


निष्पत्ति− शीङ् (स्वप्ने) - "धुक्" (उ० ४-३८)
व्युत्पत्ति− शेरतेऽनेन
प्रयोग− "पीतशीधुमधुरैर्मिथुनानामानैः परिहृतं चषकान्तः"
उल्लेख− माघ० १०-११

अर्थ−
१. दाखको रक्सी,
२. नपकाएर बनाएको उखुको रसको रक्सी ।


शीधु (नपुंसकलिङ्ग)


अर्थ−
१. दाखको रक्सी,
२. नपकाएर बनाएको उखुको रसको रक्सी ।



Correction: