शीर्षवर्तनम् (नपुंसकलिङ्ग)
अर्थ− वादीले त्यस दशामा दण्डभोग्न तयार हुनु, जब प्रतिवादीले दिव्य परीक्षा दिएर आफूलाई निर्दोष प्रमाणित गरेको हुन्छ ।