शुक्राचार्यः (पुंलिङ्ग)
अर्थ− शिवको शुक्ररूपमा पैदा भएका दैत्यहरूका गुरु प्रसिद्ध ऋषि (यिनी कविको छोरा भृगुका नाति भन्ने र भृगुकै छोरा हुन् भन्ने मतमतान्तर छ) यिनको छोराको नाम शण्डामर्क हो ।