शुद्धयौगिकः (पुंलिङ्ग)
अर्थ− यौगिक शब्दका तीन भेदमध्ये एक, जसमा विग्रह वा प्रकृति प्रत्ययबाट अर्थबोध हुन्छ । जस्तै- ‘कमु कान्तौ’ धातुबाट क्तिन् प्रत्यय गर्दा काम्यते इति कान्तिः (शोभा वा इच्छा) बन्छ । यहाँ कान्ति शब्द शुद्ध यौगिक मानिन्छ ।