शुद्धव्यूहः (पुंलिङ्ग)
अर्थ− सेनाव्यूह, जसको अघिल्लो भागमा हात्ती, बीचमा घोडा र बगलमा मत्ता हात्तीहरू राखिन्छ ।