शुद्धापह्नुतिः (स्त्रीलिङ्ग)
अर्थ− एक काव्यालङ्कार जसमा उपमेयलाई असत्य गराएर वा निषेध गरेर उपमानको असत्यता कायम गरिन्छ ।