शुभङ्करी मुद्रा (स्त्रीलिङ्ग)
अर्थ− औँठो र माझीऔँलो जोड्दा हुने हस्तक्रियाको मुद्रा । भनाइ छ- ‘अङ्गुष्ठमध्यमायोगे उच्चादुच्चशुभङ्करी’ (मुद्राप्रकाश) ।