शुल्कः (पुंलिङ्ग)
अर्थ−
१. त्यस्तो धन जुन वरले आफ्नी दुलहीलाई दिइन्छ,
२. विवाहमा दुलहीलाई दिइने दाइजो,
३. त्यस्तो धन जुन कन्यालाई खरीद गर्दा उसको पितालाई दिइन्छ,
४. त्यस्तो लेनदेन जुन कुनै विधि, नियम, अथवा परिपाटीअनुसार आवश्यक रूपले दिने लिने गरिन्छ । (ड्यूटी),
५. निकासी, पैठारीमा वा खरीद बिक्रीमा राज्यको तर्फबाट लाग्ने कर,
६. त्यस्तो धन जुनकुनै कामको बदलामा दिने वा लिने गरिन्छ,
७. घर आदिको किराया भाडा,
८. नाफा/लाभ,
९. गाडी, डुङ्गा नदी आदिको कर वा चुङ्गी,
१०. पेसकी ।
शुल्कम् (नपुंसकलिङ्ग)
अर्थ−
१. डोरी,
२. तामोधातु ।

हेरौँ- शुल्क् धातु