शुल्वसूत्रम् (नपुंसकलिङ्ग)
अर्थ− ज्यामितिसँग सम्बद्ध विषय समावेश भएको वेदको अंश । शुल्वसूत्रहरूमा यजुर्वेदको कात्यायन शुल्वसूत्र मुख्य मानिन्छ । (शुल्व माने + घञ् शुल्वम् ।)