शुल्वी (स्त्रीलिङ्ग)
अर्थ− १. डोरी,२. तामो धातु,३. आचार,४. यज्ञ कर्म,५. नियम/विधि,६. पानी नजिकको ठाउँ ।