संस्कृत-शब्दकोशः

शुषि शुषिरक

शुषिर

शुषिर (विशेषण)


अर्थ−
प्वाल भएको ।


शुषिरः (पुंलिङ्ग)


अर्थ−
१. आगो,
२. मुसो,
३. बाँस,
४. बेत ।


शुषिरम् (नपुंसकलिङ्ग)


अर्थ−
१. प्वाल,
२. अन्तरीप,
३. मुखले फुकेर बजाइने (बाँसुरी, सनई, आदि) बाजा,
४. ल्वाङ,
५. मुखले फुकेर बजाइने बाजाको आवाज,
६. काठ ।



Correction: