शुष्कवस्तिः (स्त्रीलिङ्ग)
अर्थ−
हठयोगअनुसार वस्तिक्रियाका दुई भेदमध्ये एक । जसमा भुइँमा उत्तानो सुतेर गुदद्वार खुम्चाउने र फैलाउने गर्दै पेटबाट वायु फालिन्छ । भनिएको छ-
“वस्तिं पश्चिमोत्तानेन चालयित्वा शनैरथ ॥
अश्विनीमुद्रया वायुमाकुञ्चयेत् प्रसारयेत् ॥”
(घेरण्डसंहिता) ।