शूकरक्षेत्रम् (नपुंसकलिङ्ग)
अर्थ− विष्णुले वराह अवतार लिएको एक तीर्थ, जसको आधुनिक नाम सौरा भनिन्छ । यो मथुरा जिल्लाअन्तर्गत छ । यो बरेलीदेखि १७ मिल दक्षिण गङ्गाकिनारमा छ । यसको अर्को नाम शरण वा शूकरक्षेत्र हो ।