शून्यगर्भ (विशेषण)
अर्थ− १. मूर्ख,२. सार नभएको,३. भित्र खोक्रो भएको ।
शून्यगर्भः (पुंलिङ्ग)
अर्थ− पपीताको बोट, मेवाको बोट ।