संस्कृत-शब्दकोशः

शूलि शूलिका

शूलिक

शूलिक (विशेषण)


अर्थ−
१. शूलको रोगी,
२. शूल लिएको ।


शूलिकः (पुंलिङ्ग)


अर्थ−
१. शिव,
२. खरायो/ चौघडा ।


शूलिकम् (नपुंसकलिङ्ग)


अर्थ−
सेकेको मासु ।



Correction: