संस्कृत-शब्दकोशः

शृङ्ग शृङ्गकन्द

शृङ्गक

शृङ्गकः (पुंलिङ्ग)

अर्थ−
१. जीवक बुटी,
२. सिङ,
३. पचेका,
४. कुनै पनि चुच्चो वस्तु,
५. बालचन्द्रमाको सिङझैँ देखिने भाग,
६. नौथरी विषमध्ये गाईको सिङजस्तो भएर दुई भाग छुट्टिएको विष, जसको पात अदुवाकोझैँ हुन्छ, यो नदी किनारमा धेरै कीचड भएको ठाउँमा उम्रने गर्छ । यो गाईको सिङमा बाँधमा गाईको दूध रगतझैँ हुन जान्छ ।

शृङ्गकम् (नपुंसकलिङ्ग)

Correction: