संस्कृत-शब्दकोशः

शृङ्खलित शृङ्गक

शृङ्ग

शृङ्गम् (नपुंसकलिङ्ग)


अर्थ−
१. सिङ,
२. पहाडको चुचुरो,
३. भवनको सबैभन्दा अग्लो भाग,
४. गाईभैँसी आदिको सिङ,
५. फुकेर बजाइने सिङको बाजा / नेकु,
६. कमल (फूल),
७. जीवकबुटी,
८. सुठो,
९. अदुवा,
१०. अगरु,
११. प्रभुत्व,
१२. पचेका,
१३. प्रेमको सुरुवात,
१४. कामवासनाको उत्तेजना,
१५.चिह्न, ‘शृङ्गं हि मन्मथोद्भेदः’ इति (साहित्यदर्पण),
१६.स्तन/दूध,
१७. पानीको फोहरा ।



Correction: