शृङ्गग्राहितान्यायः (पुंलिङ्ग)
अर्थ− हनाहा साँढेको एक सिङ समातेपछि जसरी अर्को सिङ समात्न सजिलो हुन्छ, त्यसरी नै कुनै कठिन कामको एक भाग सकिएपछि अरू भाग पनि सजिलै गर्न सकिन्छ भन्ने एक न्याय ।