शृङ्गवत् (विशेषण)
अर्थ− चुचुरो भएको ।
शृङ्गवान् (पुंलिङ्ग)
अर्थ− कुरु वर्षको सीमानामा रहेको एक पर्वत । (शृङ्गवत्) ।