संस्कृत-शब्दकोशः

शृङ्गसमर शृङ्गाटक

शृङ्गाट

शृङ्गाटः (पुंलिङ्ग)


अर्थ−
१. सिङ्घडा,
२. चारदोबाटो/चौमुहानी,
३. गोखुर,
४. कामरूपको एक पर्वत,
५. ठुलो बिहीँ ।


शृङ्गाटम् (नपुंसकलिङ्ग)


अर्थ−
१. सिँगाडा,
२. चारदोबाटो/चौमुहानी ।



Correction: