संस्कृत-शब्दकोशः

शृङ्गाट शृङ्गाटी

शृङ्गाटक

शृङ्गाटकः (पुंलिङ्ग)


अर्थ−
१. चारदोबाटो / चौमुहानी,
२. सिँगाडा,
३. मासुबाट बन्ने प्राचीनकालको एक खाद्य पदार्थ,
४. टाउकोको मर्मस्थान


शृङ्गाटकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. सिँगाडा,
२. चारदोबाटो/चौमुहानी ।



Correction: