शृङ्गी (स्त्रीलिङ्ग)
अर्थ−
१. गहना बनाउने सुन,
२. सिङ्गी माछो,
३. शृङ्गकविष,
४. अतीस,
५. कर्कटशृङ्गी,
६. मजिठो,
७. अमला,
८. पवैको साग ।
शृङ्गी (पुंलिङ्ग)
अर्थ−
१. हात्ती,
२. रूख,
३. पर्वत,
४. सिङ भएको पशु,
५. सिङको बाजा/ नेपु,
६. शिव,
७. शिवको एक गण,
८. बरको रूख,
९. पाख्री,
१०. अमारो,
११. ऋषभक बुटी,
१२. शृङ्गक विष,
१३. एक प्राचीन देश,
१४. शमीकऋषिको छोरा एक ऋषि, जसको सरापले परीक्षित् राजालाई तक्षकले डसेको हो,
१५. जीवक नामको बुटी /जिम्बू ।