शेषधर
शेषभाग
शेषनाग
शेषनागः (पुंलिङ्ग)
अर्थ−
पुराणअनुसार एक हजार फणा भएको विष्णुको विछ्यौनाको रूपमा रहने सबै नागभन्दा श्रेष्ठ नाग जसलाई ब्रह्माले पृथ्वी बोक्न सक्ने शक्ति दिएका थिए । यिनका पिता कश्यप र माता कद्रु हुन् । यिनलाई नागहरूमा सबैभन्दा जेठा मानिन्छ ।