शोठ (विशेषण)
अर्थ− १. मूर्ख,२. नीच,३. दुष्ट,४. अल्छी,५. फूर्ति नभएको/ लुसे ।
शोठः (पुंलिङ्ग)
अर्थ− १. मूर्ख मानिस,२. नीच मानिस,३. धूर्त मानिस,४. लुसे मानिस ।