शौन (विशेषण)
अर्थ− कुकुरको वा कुकुरसम्बन्धी ।
शौनम् (नपुंसकलिङ्ग)
अर्थ− बेच्नका लागि कसाई खानामा राखेको मासु ।