शौरसेनिका (स्त्रीलिङ्ग)
अर्थ− शौरसेन प्रान्तको प्रसिद्ध प्राचीन अपभ्रंश भएको भाषा । यसलाई ‘नागर’ पनि भनिन्छ ।