शौवनम् (नपुंसकलिङ्ग)
अर्थ− १. कुकुरको मासु,२. कुकुरको बथान ।
शौवन (विशेषण)
अर्थ− १. कुकुरसम्बन्धी वा कुकुरको,२. कुकुरको झैँ गुण भएको ।