श्यामलः (पुंलिङ्ग)
अर्थ− १. कालो रङ्गको,२. आकाशे रङ्ग,३. भमरो,४. पीपल,५. शिरीष,६. एकथरी कालो ज्यादै विषालु विच्छी ।
श्यामल (विशेषण)
अर्थ− १. आकाशी/आकाशे रङको,२. कालोपनको/ वैष्णवहरूले टीका लगाउने जगन्नाथका आसापासको एकथरी कालो माटो ।