संस्कृत-शब्दकोशः

श्रथ श्रथि

श्रथन

श्रथनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− श्रथ (प्रयत्ने) - "ल्युट्" (३-३-११५)

अर्थ−
१. मार्नु/हत्या गर्नु,
२. हत्या / मार्ने क्रिया,
३. बाँधेको फुकाउनु वा छुटकारा दिनु,
४. उद्योग ।



Correction: