श्रद्धालुः (स्त्रीलिङ्ग)
अर्थ− अप्सानी भएकी/ दोहदवती । ‘श्रद्धालुर्दोहदवती’ (अमरकोश) ।
श्रद्धालु (विशेषण)
अर्थ− मनमा श्रद्धा भएको/श्रद्धा गर्ने ।