संस्कृत-शब्दकोशः

श्रपिता श्रमकण

श्रम

श्रमः (पुंलिङ्ग)


निष्पत्ति− श्रमु (तपसि खेदे च) - "घञ्" (३-३-१८)
प्रयोग− "अलं महीपाल तव श्रमेण प्रयुक्तमप्यस्त्रमितो वृथा स्यात्"
उल्लेख− रघु० २-३४

अर्थ−
१. शरीर थकाउने काम,
२. धन कमाउन गरिने शारीरिक कष्ट,
३. साहित्यमा कुनै काम गर्दा गर्दै सन्तुष्ट र थाक्न जाने एक सञ्चारिभाव,
४. दगुर्ने काम,
५. कसरत,
६. तपस्या,
७. दुःख,
८. शस्त्र वा शास्त्रको अभ्यास,
९. ओखती गर्नु १०. प्रयास / कोसिस ।



Correction: