श्रमविभागः (पुंलिङ्ग)
अर्थ− १. कुनै कामको छुट्टाछुट्टै अङ्गहरूको सम्पादन गर्न बेग्लाबेग्लै व्यक्ति खटाउनु,२. कुनै देश वा राज्यको त्यो विभाग, जसले श्रमिकहरूको सुख सुविधा वा कल्याणसम्बन्धी काम गर्छ ।