श्रमिकदलम् (नपुंसकलिङ्ग)
अर्थ− बेलायतको राजकीय दलविशेष । यसको स्थापना इस्वी सन् १८८३ मा भएको थियो । यसको उद्देश्य मजदूरको संरक्षण गर्नु रहेको छ ।