श्रवणविद्या (स्त्रीलिङ्ग)
अर्थ− त्यस्तो विद्या जसले कानको सम्पर्कबाट मानसिक तृप्ति दिन्छ । जस्तै - सङ्गीतविद्या, धार्मिक प्रवचन ।