संस्कृत-शब्दकोशः

श्रवस् श्रवस्य

श्रवस्ति

श्रवस्ति (स्त्रीलिङ्ग)


अर्थ−
उत्तरकोशलको राजधानी । यहाँ लवले राज्य गर्थे । अहिले यस ठाउँमा साहत माहतनामक बस्ती छ । अयोध्याको उत्तरी क्षेत्रमा पर्ने यो ठाउँ प्राचीन कालमा श्रावस्तीनामले प्रसिद्ध थियो । रघुवंशकारले यसको नाम शरावती भन्ने लेखेका छन् ।



Correction: