संस्कृत-शब्दकोशः

श्राद्धीय श्रान्ति

श्रान्त

श्रान्त (विशेषण)


निष्पत्ति− श्रमु (तपसि खेदे च) - "क्तः" (३-४-७२)
प्रयोग− "श्रान्तानामविकचलोचनारविन्दैः"
उल्लेख− माघ० ८-१

अर्थ−
१. थाकेको,
२. शान्त,
३. दुःखी/खिन्न,
४. सुख भोगेर तृप्त भएको ।


श्रान्तः (पुंलिङ्ग)


अर्थ−
साधु /संन्यासी ।



Correction: