श्रीकल्पः (पुंलिङ्ग)
अर्थ− तन्त्रअनुसार श्रीविद्या, भुवनेश्वरी, मातङ्गी बगला र लक्ष्मी यी पाँच महाविद्याको उपासना गरिने क्रम ।