श्रीकृच्छ्रः (पुंलिङ्ग)
अर्थ−
कृच्छ्रव्रतको एक भेद । यो दुई किसिमको हुन्छ - १. बेलको फूलको काँढा एक महिनासम्म पिइने,
२. अमला फलको काँढा एक महिनासम्म पिइने । ‘श्रीकृच्छ्रः श्रीफलैः प्रोक्तः, मासेनामलकैरेवं श्रीकृच्छ्रमपरं स्मृतम्’ (याज्ञवल्क्यस्मृति ३/३१६ मिताक्षराटीका) ।