श्रीयुत (विशेषण)
अर्थ− १. शोभा भएको,२. भाग्यवान्,३. धनी,४. एक आदर बुझाउने विशेषणशब्द, जुन पुरुषको नामको अगाडि जोडिन्छ ।