संस्कृत-शब्दकोशः

श्रीराग श्रीरूपा

श्रीराम

श्रीरामः (पुंलिङ्ग)


अर्थ−
विष्णुका २४ मध्ये उन्नाइसौँ अवतार । (इक्ष्वाकुवंशका राजा दशरथकी जेठी पत्नी कौशल्याबाट मनुष्यरूपमा जन्म लिएर बुबाको आज्ञाले १४ वर्ष वनवास रहँदा आफ्नी पत्नी सीतालाई हर्ने रावण आदि राक्षसलाई मार्नु भएको कुरा रामायणमा उल्लेख छ । यिनका छोराको नाम लव र कुश हो । भाइहरूको नाम भरत, लक्ष्मण र शत्रुघ्न हो । ‘इक्ष्वाकुकुलसंभूतो रामो दाशरथिः पुरा ॥
त्रिलोकजयिनं वीरं रावणं वै न्यपातयत् ॥”

(हरिवंशपुराण १०६) ।



Correction: