संस्कृत-शब्दकोशः

श्रीलता श्रीवत्सकी

श्रीवत्स

श्रीवत्सः (पुंलिङ्ग)


व्युत्पत्ति− श्रीयुतं वत्समस्य

अर्थ−
१. विष्णु,
२. पुराणअनुसार विष्णुको छातीमा रहेको भृगुऋषिको लात्तीको चिह्न,
३. जैनहरूको मतमा अर्हत्हरूको एक चिह्न,
४. घोडाको छातीमा हुने भुमरीविशेष,
५. कोशकार हेमचन्द्रको मतमा विष्णुको छातीमा रहेको दक्षिणावर्त सेतो रौँको चिह्नविशेष,
६. पण्डित कृष्णदासको मतमा कौस्तुभ मणिझैँ कुनै मणिविशेष ।



Correction: