संस्कृत-शब्दकोशः

श्रीवत्सकी श्रीवराह

श्रीवत्समुद्रा

श्रीवत्समुद्रा (स्त्रीलिङ्ग)


अर्थ−
आधा बायाँ हातमा दाहिने हात राखेर हातको कान्छी औँलो दाहिने हातको चोरी औंलाले र दाहिने कान्छी औलो बायाँ चोरी औंलाले पकडेर दुबै हातको माझी र साहिँली औंलाले पक्डिँदा बन्ने हस्तक्रियाको मुद्रा ।

“अन्योन्यस्पृष्टकरयोर्मध्यमानामिकाङ्गुलीः ॥
नाङ्गुष्ठेन तु बध्नीयात्कनिष्ठामूलसंस्थिते ॥
तर्जन्यौ कारयेदेषा मुद्रा श्रीवत्ससंज्ञिका ॥”

(मुद्राप्रकाश) ।



Correction: