संस्कृत-शब्दकोशः

श्रीश श्रीसंज्ञ

श्रीशैल

श्रीशैलः (पुंलिङ्ग)


अर्थ−
मद्रासको कृष्णा जिल्लामा पर्ने कृष्णा नदीको तट । यसलाई दक्षिण कैलास भनिन्छ । यहाँ मल्लिकार्जुन ज्योतिर्लिङ्ग छ । दक्षिण भारतको सिकन्दरावादबाट द्रोणाचल जाने रेलवे लाइनमा करमूल स्टेशन छ । त्यहाँबाट १०० कि. मि. पर ठुलो वनमा श्रीशैले या मल्लिकार्जुन पर्वत छ । यहाँ रूखहरू छैनन् । तर मल्लिकार्जुन नामको द्वादशज्योतिर्लिङ्ग अन्तर्गतको लिङ्ग छ । यसको केही पर शिखरेश्वर पर्वत छ । जहाँ भगवान् हाटकेश्वर महादेवको मन्दिर छ ।



Correction: