श्रुतधर (विशेषण)
अर्थ− सुनेको कुरा सबै सम्झन सक्ने ।
श्रुतधरः (पुंलिङ्ग)
अर्थ− १. कान,२. शाल्मलिद्वीपका ब्राह्मणहरूको उपाधि वा संज्ञा ।